सुरक्षा परिषदमा इरान र इजरायलले राखे आफ्नो धारणा « Khabarhub

सुरक्षा परिषदमा इरान र इजरायलले राखे आफ्नो धारणा


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुरक्षा परिषद बैठकमा इरान र यजरायलले आफ्नो धारणा राखेका छन्। संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्का लागि इरानी दूत अमिर सायद इरभानीले अमेरिकाले मध्यपूर्वलाई जर्बजस्ती युद्धमा धकेलिरहेको बताए। उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुमाथि पनि अमेरिकालाई बिना कुनै आधार युद्धमा तानेको आरोप लगाए।

सुरक्षा परिषद्को बैठकमा बोल्दै इजरायलका प्रतिनिधिले संसारले नै ट्रम्पलाई धन्यवाद दिनु पर्ने बताए।

उनले डोनाल्ड ट्रम्पले सिङ्गो संसारलाई खुलेर बाच्न दिएको आशय व्यक्त गरे। उनले अझै पनि इजरायल वार्तामा आउन उपयुक्त भएको बताए।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ६ : १६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै