फिफा क्लब विश्वकप : रियल मड्रिडको जित « Khabarhub

फिफा क्लब विश्वकप : रियल मड्रिडको जित


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिफा क्लब विश्वकप अन्तर्गत समूह एचको खेलमा रियल मड्रिडले जित निकालेको छ ।

आइतबार राति भएको खेलमा मेक्सिको क्लब पाचुकालाई ३–१ गोलले हराउँदै रियलले सहज जित निकालेको हो ।

रियलका लागि जुड बेलिङघम, आर्डा गलर र फ्रेड्रिको भाल्भार्डेले एक–एक गोल गरेका थिए । पाचुकाका लागि एलियास मोन्टेसले एक गोल फर्काएका थिए ।

खेलमा रियल १० खेलाडीमा सीमित भएको थियो । राउल एसेननिसियाले सातौँ मिनेटमा नै रातो कार्ड पाएका थिए ।

यो जितसँगै दुई खेलबाट रियल मड्रिड ४ अंकका साथ समूहको शीर्षस्थानमा रहेको छ । पराजित भएको पाचुका अंकविहीन छ ।

यसैगरी, आइतबार राति नै भएको सोही समूहको अर्को खेलमा रेड बुल साल्जब्रग र अल हिलाल बिच गोल रहित बराबरी भएको छ ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ७ : ११ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता