प्रि ओपन सेसन : नेप्सेमा साढे २ अंकको वृद्धि « Khabarhub

प्रि ओपन सेसन : नेप्सेमा साढे २ अंकको वृद्धि


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साढे २ अंकले बढेको छ ।

सेसनमा नेप्से परिसूचक २.६४ अंकले बढेर २५९८.६२ को विन्दुमा पुगेको छ भने सेन्सेटिभ इन्डेक्स ०.६६ अंकले बढेको छ ।

सेसन अवधिमा ३३ कम्पनीको ५४ हजार ३० कित्ता शेयर किनबेच हुँदा २ करोड ७५ लाख ७० हजार ६७३ रुपैयाँबराबरको कारोबार भएको छ ।

कारोबार भएका कम्पनीमध्ये १९ वटाको मूल्य बढ्यो भने १४ वटाको मूल्य घटेको छ ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ११ : ०१ बजे

हिमाली भेगमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी

भोजपुर–  भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाँच दिन बाँकी : एक हजार ६१ उजुरी फर्स्योट

काठमाडौं– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आउन

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको

आज २०८२ साल फागुन १६ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन १६ गते शनिबार फागुन