भारतविरुद्ध इंग्ल्यान्डको युवा टोली बलियो अवस्थामा « Khabarhub

भारतविरुद्ध इंग्ल्यान्डको युवा टोली बलियो अवस्थामा


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


591
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय यूथ टोलीसँगको दोस्रो टेस्टमा इंग्ल्यान्डको यूथ टोली बलियो अवस्थामा पुगेको छ। पहिलो पारीमा ३० रनको अग्रता लिएको इंग्ल्यान्डले दोस्रो पारीमा बिना कुनै विकेटको क्षति ९३ रन जोडेको छ।

इंग्ल्यान्डका एडम थोमसले ५० रन जोडेका छन्। ड्वकिन्सले ४२ रन बनाएर खेलिरहेका छन्। यसअघि इंग्ल्यान्डले पहिले पारीमा ३०९ रन बनाएको थियो भने भारतले २७९ रन जोडेको थियो।

भारतीय पारीमा बिहान मलहोत्राले १२० रन पनि समावेश थियो। मलाहेत्रापछि सबै भन्दा धेरै रन प्रहार गर्ने भारतीय ब्याटरमा आयुश महातवरे रहे। उनले ८० रन जोडे। भारतका पाँच ब्याट्सम्यान शून्यमा आउट भए। इंग्ल्यान्डका राल्फी अल्बर्टले ६ विकेट लिए।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ९ : ०२ बजे

देवीघाटमा ६० मिटर लामो एक्रोब्रिज बन्दै, चाँडै सञ्चालनमा आउने (तस्बिरहरू)

काठमाडौं– भदौ १० गते आएको बाढीले त्रिशूली नदीमा रहेका अधिकांश

बाढीले नाम्रुङमा पुल र जलविद्युतमा क्षति : चुमनुब्रीवासी र पर्यटक समस्यामा

गोरखा – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

काठमाडौं– एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा प्रदान गर्दै

भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’