सीजीले ल्यायो प्रि–अटोशो अफर : एक्सपेङ किन्दा ८ लाखसम्म बचत « Khabarhub

सीजीले ल्यायो प्रि–अटोशो अफर : एक्सपेङ किन्दा ८ लाखसम्म बचत


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा एक्सपेङ इलेक्ट्रिक सवारीसाधनको आधिकारिक वितरक सीजी मोटर्सले प्रि-अटोशो अफर सार्वजनिक गरेको छ ।

‘अनलेश टूमरोज् ड्राइभ’ भन्ने मूल नारासहित सार्वजनिक गरिएको यो अफरअन्तर्गत ग्राहकले एक्सपेङ इलेक्ट्रिक सवारी खरिद गर्दा ८ लाख रुपैयाँसम्मको बचत गर्न सक्ने कम्पनीको दाबी छ । 

कम्पनीका अनुसार साथसाथै, ६.६४ प्रतिशतमात्र ब्याजदर, ४८ घण्टाभित्र ऋण स्वीकृति, र ७ वर्षसम्मको ऋण अवधिसहित यो अफर नेपालमा उपलब्ध आकर्षक ईभी फाइनान्सिङ अफरमध्ये एक हो ।

यो अफर अन्तर्गत ग्राहकले वित्तीय सुविधासँगै अन्य १ वर्षको पूर्ण बीमा कभरेज, १ वर्षको सवारी कर, घरमै चार्ज गर्न ६.६ केडब्लु होम चार्जरलगायतका लाभहरू पाउने कम्पनीले जनाएको छ । 
 

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ६ : ०७ बजे

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख