‘परिवर्तन’को पोस्टरमा सुशीलको एङ्ग्री लुक्स, माघ ९ मा प्रदर्शन « Khabarhub

‘परिवर्तन’को पोस्टरमा सुशीलको एङ्ग्री लुक्स, माघ ९ मा प्रदर्शन


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक सुशील श्रेष्ठलाई एक्स अवतारमा प्रस्तुत गरिने भनिएको फिल्म ‘परिवर्तन’को पोस्टर सार्वजनिक भएको छ ।

निर्माण पक्षले घटस्थापनको अवसर पारेर सोमबार पोस्टर सार्वजनिक गरेको हो ।

पोस्टरमा सुशीललाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । उनको अनुहारमा चोट देखिन्छ । अनुसारमा रगतको छिट्टा छ ।

उनले हातमा तरबार लिएका छन् । पृष्ठभूमिमा उनले नेता जस्ता देखिने केही व्यक्तिहरुको बाटो छेकेको देख्न सकिन्छ । तर उक्त दृश्य भने प्रष्ट छैन ।

यही पोस्टरमार्फत् फिल्मको प्रदर्शन मिति माघ ९ लाई तोकिएको छ । यस फिल्ममा सुशील र नायिका अञ्जना बराइली शीर्ष भूमिकामा रहेका छन् ।

सस्पेन्स र एक्सन मिश्रित यो फिल्मको लेखक दीपक सिवाकोटी हुन् । यसको निर्माता पनि सिवाकोटी नै हुन् ।

दिब्यासी फिल्मस्को ब्यानरमा यो फिल्म बनेको हो ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ७ : ४८ बजे

चाडपर्वमा सडक अस्थायी रूपमा सञ्चालनयोग्य बनाउन आग्रह

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले बाढीपहिरोका

प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा छ वटा विधेयक प्रस्तुत गरिएको छ ।

पक्राउपछि दुर्गा प्रसाईँलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौं– मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईँ फेरि पक्राउ परेका

इरानसँग तनाव बढेपछि तेलको मूल्य उकालो, विश्व बजारमा दबाब

न्युयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको सातदिने युद्धविराम

बागलुङका पहिरोपीडितलाई हेलिकप्टरबाट राहत पठाइँदै (तस्बिरहरू)

काठमाडौं– बागलुङमा पहिरोका कारण विस्थापितका लागि बागलुङ बजारबाट हेलिकप्टरमार्फत राहत