पिएसजीका उस्मान डेम्बेलेले जिते ‘बालोन डी’ओर अवार्ड « Khabarhub

पिएसजीका उस्मान डेम्बेलेले जिते ‘बालोन डी’ओर अवार्ड


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पेरिस सेन्ट जर्मन (पिएसजी)का उस्मान डेम्बेलेले यो वर्षको ‘बालोन डी’ओर अवार्ड जितेका छन्।

डेम्बेलेले भिटिनिया र युवा स्टार लामिन यमाललाई पछि पर्दै अवार्ड उचालेका हुन्। पिएसजीलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्त्वपूर्णा खेल प्रदर्शन गरेका डेम्बेलेले फ्रेन्च वान लिगको उपाधिका लागिसमेत महत्त्वपूर्ण खेल प्रदर्शन गरेका थिए।

२०२५ मा डेम्बेलेले फ्रेन्च क्लब पिएसजीका लागि ३५ गोल गरेका छन्। फिफा क्लब विश्वकप फाइनल पुग्नुमा उनको योगदान छ। यो सिजन फ्रेन्च क्लबका लागि उत्कृष्ट ठहरिएका उनले यो महत्त्वपूर्ण अवार्ड जितेका हुन्।

त्यसैगरी महिलातर्फको अवार्ड एइटाना बामोटीले लगातार दोस्रो पटक जितेकी छन्। उनी स्पेनिस क्लब बार्सिलोनाकी खेलाडी हुन्।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ६ : ३८ बजे

बाँकेमा ६१ मतदानस्थल संवेदनशील

नेपालगन्ज– आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेमा रहेका १३९ मतदानस्थलमध्ये ६१

निर्वाचनका लागि पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिने

दाङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य  निर्वाचनलाई स्वतन्त्र,

बक्स अफिसमा हिटको बाटोतर्फ सनी अभिनित बोर्डर २

मुम्बई- सनी देओल, वरुण धवन, अहान शेट्टी र दिलजीत दोसांझको

रसुवाको उत्तरी भेगमा हिमपात

रसुवा– जिल्लाको उत्तरी भेगमा यस वर्षको पहिलो हिमपात सुरु भएको

दीपेन्द्रको वरीयतामा सुधार, आठौंबाट छैटौंमा पुगे

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको वरीयतामा सुधार