दसैँका लागि च्याङ्ग्रा बिक्री सुरु (तस्बिरहरू) « Khabarhub

दसैँका लागि च्याङ्ग्रा बिक्री सुरु (तस्बिरहरू)


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दसैँ लागेसँगै मुस्ताङ क्षेत्रबाट उपत्यका ल्याइएको च्याङ्ग्रा बिक्री सुरु गरिएको छ । भक्तपुरको सल्लाघारी चौरमा बिक्री कक्ष सञ्चालन गरी च्याङ्ग्रा बिक्री वितरण सुरु गरिएको हो ।

मुस्ताङका विभिन्न क्षेत्रबाट संकलन गरी १२ औँ दिनका दिन उपत्यका ल्याइएको च्याङ्ग्रा मूल्य प्रतिकेजी हालसम्मका लागि १२ सय ५० रुपैयाँ निर्धारण गरिएको व्यापारी रमेश श्रेष्ठले जानकारी दिए । 

यस वर्ष सरकारले खसी, बोका, भेडा च्याङ्ग्रा दशैंको लागि बिक्री वितरण नगर्ने भएसँगै सर्वसाधारणले केही महँगो मूल्यमा  किन्नु पर्ने अवस्था आएको छ ।

खसी, बोका जस्तै दशैमा च्याङ्ग्राको माग पनि राम्रो रहेको व्यापारीहरू बताउँछन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ६ : १८ बजे

पचास जनाले फिर्ता पाए हराएका मोटरसाइकल र स्कुटर

काठमडौं– नेपाल प्रहरीको खोजतलासपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा

कांग्रेसको १५औँ महाधिवेशन असोजमा

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी असोजमा गर्ने निर्णय

नयाँ जनादेश आउँदासमेत दुबै संसद् भवन अलपत्र, सरकारले तिरेन सम्मेलन केन्द्रको भाडा 

परम्परागत चलन अनुसार बुधबार ज्येष्ठ प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले पद