घलेगाउँ सांस्कृति भवनको उद्घाटन गर्दै प्रचण्ड « Khabarhub

घलेगाउँ सांस्कृति भवनको उद्घाटन गर्दै प्रचण्ड


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नुवाकोट पुगेका छन्।

प्रचण्डले आइतबार बिहान पञ्चकन्या गाउँपालिका-३, घलेगाउँस्थित घलेगाउँ सांस्कृतिक भवनको उद्घाटन गर्दैछन्।

त्यसैगरी दिउँसो १२ बजे उनले लिखु गाउँपालिका-५ मा सहिद स्मृति केन्द्र भवन तथा सहिद स्मृति पार्कको पनि उद्घाटन साथै विभिन्न स्थानमा जनभेटघाट गर्ने कार्यक्रम छ।

शनिबार प्रचण्डलाई नुवाकोटको शिवपुरी गाउँपालिका समुन्द्रादेवीको मानेमा पार्टीका स्थानीय नेता कार्यकर्ताले स्वागत गरेका थिए ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ७ : २८ बजे

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं – युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्

दलित समुदायभित्रको अन्तरजातीय विभेद हटाउन ‘नमूना समूह’

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ५ मा दलित समुदाय सामाजिक परिवर्तनका

लुपस बाथले मिर्गौलादेखि मुटुसम्म असर गर्छ : डा.अरुणकुमार गुप्ता

पछिल्लो समय नसर्ने रोगको संक्रमण बढ्दो क्रममा रहेको छ ।

माघ १ का तीन फिल्मको व्यापार कमजोर बनेपछि ‘बिगुल’को प्रदर्शन रोकियो

काठमाडौं – माघे संक्रान्तिको बिदा उपभोग गर्न माघ १ बाट