इन्डोनेसियामा हुने मैत्रीपूर्ण प्रतिस्पर्धामा सहभागी हुने नेपाली राष्ट्रिय महिला टोलीको बिदाइ « Khabarhub

इन्डोनेसियामा हुने मैत्रीपूर्ण प्रतिस्पर्धामा सहभागी हुने नेपाली राष्ट्रिय महिला टोलीको बिदाइ


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय महिला टोलीको बिदाइ गरिएको छ। नेपाल फुटबल एसोसिएसन (एन्फा)ले नेपाली टोलीको बिदाइ गरेको हो।

स्टार स्ट्राइकर सावित्रा भण्डारी बिना खेल्ने प्रतियोगितामा प्रशिक्षक नवीन न्यौपानेले युवा खेलाडीलाई स्थान दिएका छन्।

नियमित खेलाडीसँगै यो प्रतिस्पर्धाका लागि मीना देउवा र पूर्णिमा राईले स्थान पाएका छन्।

नोभेम्बर २६ देखि सुरु हुने प्रतियोगितामा नेपाल, इन्डोनेसिया र चाइनिज ताइपेइले प्रतिस्पर्धा गर्दैछन्। तीन देशको अन्तर्राष्ट्रिय मैत्रीपूर्णा खेलका लागि नेपाली टिम आइतबार इन्डोनेसिया प्रस्थान गरेको एन्फाले जनाएको छ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  १० : ४४ बजे

स्टारलिङ्कले सेवा सुधार्‍यो : युक्रेन

किभ- युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया