बुवा खोलामा मोटरेवल पुल निर्माण सम्पन्न « Khabarhub

बुवा खोलामा मोटरेवल पुल निर्माण सम्पन्न


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

उदयपुर– खोटाङको जन्तेढुङ्गा गाउँपालिका–१ र पौवा सेरा–५ कोबीचमा पर्ने बुवा खोलामा मोटररेवल पुल निर्माण सम्पन्न भएको छ ।

जन्ते ढुङ्गा गाउँपालिकाका अध्यक्ष शालिकराम बन्जराका अनुसार उक्त पुल गत वर्ष वैशाखदेखि निर्माण थालिएको हो । 

उक्त पुल दुई वर्षभित्र निर्माण गर्ने सम्झौता भए पनि एक वर्ष अगाडी नै सम्पन्न भएको उनले बताए । पुलको लम्बाई एक सय ४८ मिटर तथा चौडाइ ४ दशमलव १० मिटर रहेको छ ।

पुल निर्माण गर्न १७ करोड ५८ लाख रुपैयाँ खर्च भएको अध्यक्ष बन्जराले बताए  । पुल निर्माण भएसँगै खाटोङको तल्लो क्षेत्रदेखि माथिल्लो क्षेत्र दिक्तेल, भोजपुर तथा खोटाङ आवतजावत गर्न सहज भएको छ । 

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ७ : १६ बजे

जेन–जी शहीदका परिवार भेटेपछि भावुक बने रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक