आन्दोलनमा समर्थन गर्नेलाई मिराज ढुंगानाको धन्यवाद « Khabarhub

आन्दोलनमा समर्थन गर्नेलाई मिराज ढुंगानाको धन्यवाद


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संयुक्त जेन–जी आन्दोलनका संयोजक मिराज ढुंगानाले सोमबारको आन्दोलनलाई समर्थन गर्नेलाई धन्यवाद दिएका छन् ।

मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै उनले पुस ७ गतेको आन्दोलनलाई समर्थन गर्दै साथ दिनेलाई धन्यवाद दिएका हुन् ।

विज्ञप्तिमा भनिएको छ ‘संयुक्त जेन–जी आन्दोलनलाई समर्थन गर्दै विद्यालयहरु बन्द भएका कुरामा हामीलाई साथ समर्थन दिनुभएकोमा सम्पूर्ण विद्यालय सञ्चालकप्रति हार्दिक आभार प्रकट गर्दछु ।’

उनले आगामी दिनमा हुने आन्दोलनकोक्रममा विद्यालयको पठनपाठन बन्द नगरिदिन अपिलसमेत गरेका छन् ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ११ : ५७ बजे

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा