खारेज भए यी दल « Khabarhub

खारेज भए यी दल


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


633
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगको मंगलबार बसेको बैठकले कानुनी परिपालन नगरेको ६ वटा राजनीतिक दलको दर्ता खारेज गर्ने निर्णय गरेको हो ।
यसअघि आयोगले ७ वटा राजनीतिक दललाई तीन दिने स्पष्टीकरण सोधेको थियो । तर शिव सेना नेपालबाहेक स्पष्टीकरण सोधका अन्य दलले लेखा परीक्षण नबुझाएको, स्पष्टीकरण नदिएकोले दर्ता खारेज गरेको आयोगले जनाएको छ ।

यी हुन् खारेज भएका राजनीतिक दल

आमआदमी पार्टी, नेपाल
नेपाल कम्युनिस्ट पार्टी, लोकतान्त्रिक
नेपाल राष्ट्रवादी पार्टी
आधुनिक नेपाल समाजवादी पार्टी
नेपाल कम्युनिस्ट पार्टी, गौरवशाली
माओवादी जनमुक्ति पार्टी, नेपाल

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ९ : १४ बजे

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली