धरानेलाई हर्क साम्पाङको कोसेली ! « Khabarhub

साताको कार्टून

धरानेलाई हर्क साम्पाङको कोसेली !


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ यो साता रित्तो गाग्री बोकेर काठमाडौं आए । धरानमा खानेपानीको विकराल समस्या रहेको भन्दै समस्या समाधानका लागि दबाव दिन उनी रित्तो गाग्री देखाउँदै संघीय राजधानी आएका हुन् ।

मेयर साम्पाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न चाहेका थिए । तर, प्रधानमन्त्रीले भेट दिएनन् । खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले पुरानै आश्वासन दिएर पठाए ।

गाग्री प्रदर्शनीका कारण साम्पाङको काठमाडौं यात्राले राम्रै चर्चामा पायो । तर, धरानेहरुलाई उनले खास कोसेली के लिएर फर्के ? यसको लेखाजोखा भने हुनै बाँकी छ ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ८ : २६ बजे

देउवा दाइले अब पार्टीको पद खोज्ने होइन, सर्वोच्च नेता हुनुपर्छ : मीन विश्वकर्मा

काठमाडौं– अन्तिम समयमा शेरबहादुर देउवाको साथ छोडेर सभापति गगन थापा

योगेशको आरोप- पार्टी पुनर्गठन कार्यदलमा अध्यक्ष ओलीले हस्तक्षेप गरे

काठमाडौं– नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी नेतृत्वको हस्तान्तरण मार्फत

न्यू दमौली ४०० केभी सवस्टेशन निर्माण तीव्र

दमौली– मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसीए) नेपालअन्तर्गत तनहुँमा निर्माण भइरहेको न्यू

राष्ट्रियसभा : जलवायु परिवर्तनबाट हुने क्षति कम गर्न पूर्वतयारी गर्नुपर्नेमा जोड

काठमाडौं- राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक कमला पन्तले जलवायु

कुमारी माजुको आशीर्वाद लिन पुगे धवलशमशेर

काठमाडौं– जय नेपाल पार्टीका सभापति डा. धवलशम्सेर राणाले कुमारी माजुको