द्विपक्षीय सम्बन्ध थप मजबुत बनाउन भारत र सिंगापुर सहमत « Khabarhub

द्विपक्षीय सम्बन्ध थप मजबुत बनाउन भारत र सिंगापुर सहमत


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन भारत रसिंगापुर सहमत भएका छन् । दुई मुलुकबीच कायम वृहदरणनीतिक साझेदारीलाई थप मजबुत बनाउने विषयमा सहमति भएको हो ।

भारत भ्रमणका क्रममा सिंगापुरका राष्ट्रपति थरमनशनमुगरत्नमले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्तागरेका थिए । सो भेटवार्ताका क्रममा दुई नेताबीच वृहदरणनीतिक साझेदारीलाई थप मजबुत बनाउने विषयमाछलफल भएको भारतीय समाचार संस्था एएनआईले जनाएकोछ ।

दुई नेताबीच सेमिकन्डक्टर, डिजिटलाइजेशन रकनेक्टिभिटीजस्ता क्षेत्रमा सहकार्य बढाउने विषयमा पनिछलफल भएको एएनआईले जनाएको छ । त्यसैगरी, उद्योग, सँस्कृति र पूर्वाधारजस्ता क्षेत्रमा पनि सहकार्यबारे दुई नेताबीचछलफल भएको जनाइएको छ ।

त्यसैगरी, दुई नेताले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेकासमसामयिक राजनीतिक घटनाबारे पनि छलफल गरेकोएएनआईले जनाएको छ । भारत भ्रमणका क्रममा रहँदासिंगापुरका राष्ट्रपतिले भारतीय समकक्षीसँग पनि भेटवार्तागरेका थिए ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  १० : ३२ बजे

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग

नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रीय कार्यसमितिको मनोनयन दर्ता सोमबार हुने

काठमाडौं- नेपाली कांग्रेसको आगामी १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा