‘ताइवानमा चिनियाँ दाबी त्रुटिपूर्ण’ « Khabarhub

‘ताइवानमा चिनियाँ दाबी त्रुटिपूर्ण’


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ताइवानले आफ्नो देशमा चिनियाँ दाबी त्रुटिपूर्णरहेको दोहो¥याएको छ । ताइवानको विदेश मन्त्रालयले आफ्नोमुलुक सार्वभौम र स्वतन्त्र रहेको स्पष्ट पारेको छ ।

चिनियाँ राष्ट्रपति सी जिन्पिङले अमेरिकी राष्ट्रपति डोनाल्डट्रम्पसँगको टेलिफोन वार्तामा ताइवान चीनको अभिन्न अंगभएको बताएपछि ताइवानले यस्तो प्रतिक्रिया दिएको हो ।ताइपेई टाइम्सका अनुसार ताइवानी विदेश मन्त्रालयलेजनगणतन्त्र चीन र ताइवानमा एक अर्को मुलुकको कुनैकिसिमको नियन्त्रण नरहेको प्रस्ट्याएको छ ।

ताइवानले ट्रम्पको नेतृत्वमा रहेको अमेरिकाको नयाँप्रशासनसँग सहकार्यलाई थप मजबुत बनाउन तयार रहेको पनिउल्लेख गरेको छ ।

क्षेत्रीय स्थीरता, शान्ति र समृद्धि कायमराख्न अमेरिका र ताइवानबीच सहकार्य अपरिहार्य रहेकोताइवानी विदेश मन्त्रालयको भनाइ छ ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  २ : ३७ बजे

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग

नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रीय कार्यसमितिको मनोनयन दर्ता सोमबार हुने

काठमाडौं- नेपाली कांग्रेसको आगामी १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा