‘ताइवानमा चिनियाँ दाबी त्रुटिपूर्ण’ « Khabarhub

‘ताइवानमा चिनियाँ दाबी त्रुटिपूर्ण’


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ताइवानले आफ्नो देशमा चिनियाँ दाबी त्रुटिपूर्णरहेको दोहो¥याएको छ । ताइवानको विदेश मन्त्रालयले आफ्नोमुलुक सार्वभौम र स्वतन्त्र रहेको स्पष्ट पारेको छ ।

चिनियाँ राष्ट्रपति सी जिन्पिङले अमेरिकी राष्ट्रपति डोनाल्डट्रम्पसँगको टेलिफोन वार्तामा ताइवान चीनको अभिन्न अंगभएको बताएपछि ताइवानले यस्तो प्रतिक्रिया दिएको हो ।ताइपेई टाइम्सका अनुसार ताइवानी विदेश मन्त्रालयलेजनगणतन्त्र चीन र ताइवानमा एक अर्को मुलुकको कुनैकिसिमको नियन्त्रण नरहेको प्रस्ट्याएको छ ।

ताइवानले ट्रम्पको नेतृत्वमा रहेको अमेरिकाको नयाँप्रशासनसँग सहकार्यलाई थप मजबुत बनाउन तयार रहेको पनिउल्लेख गरेको छ ।

क्षेत्रीय स्थीरता, शान्ति र समृद्धि कायमराख्न अमेरिका र ताइवानबीच सहकार्य अपरिहार्य रहेकोताइवानी विदेश मन्त्रालयको भनाइ छ ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  २ : ३७ बजे

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौँ- काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी