पशुपतिमा चहलपहल, आउन थाले थरीथरीका बाबा (तस्बिरहरू) « Khabarhub

पशुपतिमा चहलपहल, आउन थाले थरीथरीका बाबा (तस्बिरहरू)


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महाशिवरात्रि नजिकिएसँगै भगवान् पशुपतिनाथको मन्दिर परिसरमा बाबाहरूको चहलपहल बढेको छ ।

छिमेकी मुलुक भारतसहित नेपालका विभिन्न ठाउँबाट नागा बाबाहरू काठमाडौं आउन थालेका छन् ।

नागा बाबाहरू जन्तीसहित काठमाडौँ आएर अन्नपूर्ण भण्डारबाट पशुपति मन्दिरको प्रवेशद्वार नम्बर १ हुँदै प्रवेश गरेका छन् ।

जोगीका चार सम्प्रदाय सन्न्यासी, वैष्णव, नानक र उदासीमध्ये नागाबाबा सन्न्यासीअन्तर्गत पर्छन् । महाशिवरात्रिको अवसरमा काठमाडौंस्थित विश्व सम्पदा सूचीमा समावेश पशुपति मन्दिरमा चार थरी सम्प्रदायका बाबाहरू आउने गर्छन् ।

महाशिवरात्रि पर्व नजिकिएसँगै पशुपतिनाथ मन्दिर परिसरका आवतजावत गर्ने भक्तजनको पनि संख्या बढिरहेको छ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिमा भक्तजनको चाप देखेर व्यावस्थापन तीव्रता पारेको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  १२ : ४७ बजे

आज २०८३ साल असोज ३० गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३० गते शुक्रबार सन् २०२६

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी