प्रधानमन्त्री निवासमा मन्त्रिपरिषद्को बैठक « Khabarhub

प्रधानमन्त्री निवासमा मन्त्रिपरिषद्को बैठक


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार मन्त्रिपरिषद्को बैठक बस्दै छ । आजको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ । बैठक ५ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले बताएको छ । 

यो नियमित बैठक हो । आजको बैठकमा ६ वटा अध्यादेशहरूको विषयमा छलफल हुने छ ।

 सरकारले संसद् सञ्चालन हुनुभन्दा अगाडि ल्याएका अध्यादेश सदनमा पेस हुन सकेको छैन ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  २ : २३ बजे

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि