सोमबार पनि नेप्सेमा सामान्य सुधार, कारोबार रकम ११ अर्ब बढी « Khabarhub

सोमबार पनि नेप्सेमा सामान्य सुधार, कारोबार रकम ११ अर्ब बढी


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार ११.६६ अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार पनि झिनो अंकले बढेको छ । ११ अर्ब ८ करोड ५४ लाख ६४ हजार रुपैयाँको २ करोड ११ लाख १० हजार ६१९ कित्ता कारोबार हुँदा आज नेप्से ३.३५ अंकले बढेको हो।

सोमबार सामान्य सुधार भएको नेप्सेमा बैंकिङ, लगानी, म्यानुफ्याक्चरिङ र अन्य समूह बाहेक सबैको सूचक घट्न पुगेको छ । आज कारोबार गरेका कम्पनीमध्ये ९२ वटाको शेयर मूल्य वृद्धि भएको भयो भने १४३ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आयो । साथै ९ वटा कम्पनीको शेयर मूल्य यथावत् रहेको छ ।

आज नेप्सेमा भएको शेयर कारोबारमा गार्डियन माइक्रो लाइफ इन्सुरेन्सका कारोबारीले सबैभन्दा धेरै कमाउन सफल भए भने वीन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै गुमाए ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ३ : ३० बजे

एनआरएनएको १२औँ सम्मेलन फागुन ३० मा

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १२ औँ गैरआवासीय नेपाली विश्व सम्मेलन

देश विकासको नेतृत्व लिन कांग्रेस तयार छ : महामन्त्री पौडेल 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेस देशको विकासका लागि

साफ यु–१९ महिला च्याम्पियनसिपमा नेपालद्वारा भुटान पराजित

काठमाडौं– पोखरामा जारी साफ यु–१९ महिला च्याम्पियनसिपमा नेपालले भुटानलाई पराजित

हटेन रसुवागढीको हैरानी : नेपाली कन्टेनर चालकले चीन प्रवेश अनुमति पाएनन्

काठमाडौं- रसुवा नाका हुँदै चीनको केरुङबाट सामान ढुवानी गर्नेबारे नेपाल