फुल कन्ट्याक्ट कराँतेमा दावाले नेपाललाई जिताए रजत पदक « Khabarhub

फुल कन्ट्याक्ट कराँतेमा दावाले नेपाललाई जिताए रजत पदक


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फुल कन्ट्याक्ट कराँतेको इतिहासमा नेपालले पहिलो पटक ठूलो पदक हासिल गरेको छ ।

चौंथो विश्व क्योकुशिन तेजुका कराँते प्रतियोगितामा दावा शेर्पाले कातातर्फ रजत पदक जित्दै नेपाललाई ऐतिहासिक उपलब्धि दिलाएका हुन् ।

जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग मपराजित भए ।

नेपाल क्योकुशिन कराते (इको) संघमा आवद्ध २८ वर्षीय दावा सोलुखुम्बुका स्थायी बासिन्दा हुन् ।

त्यस्तै कुमैतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग कडा प्रतिस्पर्धाबीच परराजित भएका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ६ : १४ बजे

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द