अमेरिकासँगको वार्ता सकारात्मक भएको युक्रेनको ठहर « Khabarhub

अमेरिकासँगको वार्ता सकारात्मक भएको युक्रेनको ठहर


१० चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

साउदी – साउदी अरेबियामा युक्रेनी र अमेरिकी अधिकारी बीचको वार्ता सकारात्मक भएको ठहर युक्रेनी अधिकारीले गरेका छन्। युक्रेनी रक्षा मन्त्री रुस्टम उमेरोभले वार्तामा ऊर्जा लगायतका महत्त्वपूर्ण विषयमा केन्द्रित रहेको बताए।

उनले राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीको युक्रेन र सिङ्गो युरोपको भविष्यको सुरक्षासहित स्थायी शान्तिको चाहना भएको बताए।

सोमबार साउदी अरेबियामा नै रुसको प्रतिनिधिमण्डलसँग अमेरिकी अधिकारीकोसाथ भेट हुनेछ।

यसअघि अमेरिकाले राखेको ३० दिने युद्ध विरामको प्रस्ताव रुसले अस्वीकार गरेको थियो भने युक्रेनले स्वीकार गरेको थियो। दुवै देश ऊर्जा केन्द्र र भौतिक संरचनामा आक्रमण नगर्ने कुरामा भने सहमत भएका थिए।

प्रकाशित मिति : १० चैत्र २०८१, सोमबार  ७ : ४१ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष