अमेरिकासँगको वार्ता सकारात्मक भएको युक्रेनको ठहर « Khabarhub

अमेरिकासँगको वार्ता सकारात्मक भएको युक्रेनको ठहर


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

साउदी – साउदी अरेबियामा युक्रेनी र अमेरिकी अधिकारी बीचको वार्ता सकारात्मक भएको ठहर युक्रेनी अधिकारीले गरेका छन्। युक्रेनी रक्षा मन्त्री रुस्टम उमेरोभले वार्तामा ऊर्जा लगायतका महत्त्वपूर्ण विषयमा केन्द्रित रहेको बताए।

उनले राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीको युक्रेन र सिङ्गो युरोपको भविष्यको सुरक्षासहित स्थायी शान्तिको चाहना भएको बताए।

सोमबार साउदी अरेबियामा नै रुसको प्रतिनिधिमण्डलसँग अमेरिकी अधिकारीकोसाथ भेट हुनेछ।

यसअघि अमेरिकाले राखेको ३० दिने युद्ध विरामको प्रस्ताव रुसले अस्वीकार गरेको थियो भने युक्रेनले स्वीकार गरेको थियो। दुवै देश ऊर्जा केन्द्र र भौतिक संरचनामा आक्रमण नगर्ने कुरामा भने सहमत भएका थिए।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ७ : ४१ बजे

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका