राष्ट्रिय जीवन बीमा कम्पनीको साधारणसभा वैशाख ३ गते « Khabarhub

राष्ट्रिय जीवन बीमा कम्पनीको साधारणसभा वैशाख ३ गते


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जीवन बीमा कम्पनी (साबिक राष्ट्रिय बिमा संस्थान) ले वार्षिक साधारणसभा बोलाएको छ ।

कम्पनीले वैशाख ३ गते वार्षिक साधारणसभा साधारणसभा प्रधान कार्यालय, रामशाह पथ काठमाडौंमा अपरान्ह ४ बजे हुने भएको छ । 

कम्पनीले लाभांश भने नदिने भएको छ । कम्पनीले साधारणसभामा लाभांश सम्बन्धित कुनैपनि प्रस्ताव गरेको छैन । 

सभामा पुँजी वृद्धिको योजनालाई अनुमोदन गर्ने, आर्थिक वर्ष २०६९–७०, २०७०–७१, २०७१–७२, २०७२–७३ र २०७३–७४ को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा समयानुकूल संशोधनसमेतका कार्य गर्न र गराउन सञ्चालक समितिलाई अख्तियारी दिने, आर्थिक वर्ष २०७६–७७ देखि २०७८–७९ सम्मको लेखापरीक्षण गर्न महालेखा परीक्षकको कार्यालयको परामर्शमा सञ्चालक समितिबाट नियुक्त भएका बाह्य लेखापरीक्षकद्वय सुवास पौडेल र विजय सिंह पराजुलीको नियुक्ति र निजहरुको पारिश्रमिक अनुमोदन गर्ने एजेन्डा सभाको रहेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  १२ : २९ बजे

चितवनमा तत्काल बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशु सेवा विभाग

चितवन– पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ ।

जलविद्युत आयोजनाहरुको आरसीओडी थप्ने प्रक्रिया सुरु

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) भएका तर

सिने उद्योगमा तीन ब्यानरको वर्चस्व, दर्शकको रोजाइ कन्टेट कि ब्रान्ड ?

काठमाडौं – ‘अन्ततः कन्टेन्टमा दम भएकै फिल्म हिट हुन्छन्’ भन्ने

कर्णालीमा गत आर्थिक वर्ष ट्राफिक कारबाहीबाट ३ करोड ४१ लाख राजस्व सङ्कलन

सुर्खेत– नेपाल प्रहरी कर्णाली प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन

मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको प्रयास आवश्यक : महालेखापरीक्षक

काठमाडौँ– महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट हटाउन