ब्रोकर नम्बर १०१ कारबाहीमा, ३ दिनसम्म शेयर किनबेच गर्न नपाउने « Khabarhub

ब्रोकर नम्बर १०१ कारबाहीमा, ३ दिनसम्म शेयर किनबेच गर्न नपाउने


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडों– ब्रोकर नम्बर १०१ अर्थात एप्पल सेक्युरिटिज प्रा.लि तीन दिनका लागि कारबाहीमा परेको छ । तोकिएको समयभित्र राफसाफ तथा फछर्यौट (शेयर बेचेको वा किनेको रकम लिने वा दिने) नगरेको भन्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ३ दिनका लागि कारबाही गरेको हो। 

नेप्सेका सुपरीवेक्षण शाखाका वरिष्ठ अधिकृत सन्तोष आचार्यका अनुसार सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले आइतबार पठाएको पत्र अनुसार कारबाही गरिएको हो । 

उक्त ब्रोकरको माध्यमबाट ३ दिनसम्म कुनैपनि शेयर किनबेच गर्न पाउने छैन । त्यसमा भएकाले ग्राहकले पनि उक्त ब्रोकर प्रयोग गर्ने पाउने छैनन् ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  २ : ०५ बजे

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक