नागरिक उड्डयन र हवाई सेवा विधेयकबारे धारणा बनाउँदै रास्वपा  « Khabarhub

नागरिक उड्डयन र हवाई सेवा विधेयकबारे धारणा बनाउँदै रास्वपा 


१० चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक जारी छ । बैठक रास्वपाको संसदीय दलको कार्यालय सिंहदरबारमा बसिरहेको कार्यवाहक उपसभापति डोलप्रसाद अर्याल (डीपी)को भनाइ छ । 

आजको बैठकले  ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक’ सम्बन्धी धारणा बनाउन अर्यालको भनाइ छ । 

कार्यवाहक सभापति अर्यालका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयकबारे आज दिउँसोबाट विज्ञ र सरोकारवालाहरूको राय लिने प्रक्रिया सुरु गरेको छ।

विज्ञ र  सरोकारवालाहरूको राय लिएर तत्काल संसदीय दलको बैठक बसेको अर्यालले बताए ।

प्रकाशित मिति : १० चैत्र २०८१, सोमबार  ५ : १७ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष