नागरिक उड्डयन र हवाई सेवा विधेयकबारे धारणा बनाउँदै रास्वपा  « Khabarhub

नागरिक उड्डयन र हवाई सेवा विधेयकबारे धारणा बनाउँदै रास्वपा 


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक जारी छ । बैठक रास्वपाको संसदीय दलको कार्यालय सिंहदरबारमा बसिरहेको कार्यवाहक उपसभापति डोलप्रसाद अर्याल (डीपी)को भनाइ छ । 

आजको बैठकले  ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक’ सम्बन्धी धारणा बनाउन अर्यालको भनाइ छ । 

कार्यवाहक सभापति अर्यालका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयकबारे आज दिउँसोबाट विज्ञ र सरोकारवालाहरूको राय लिने प्रक्रिया सुरु गरेको छ।

विज्ञ र  सरोकारवालाहरूको राय लिएर तत्काल संसदीय दलको बैठक बसेको अर्यालले बताए ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ५ : १७ बजे

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका