मिश्र नेतृत्वकै समितिलाई टीआरसी आयोगमा पदाधिकारी सिफारिसको जिम्मा « Khabarhub

मिश्र नेतृत्वकै समितिलाई टीआरसी आयोगमा पदाधिकारी सिफारिसको जिम्मा


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी दुवै आयोगका पदाधिकारी नियुक्तिको सिफारिस गर्नका लागि पूर्व प्रधानन्याधीश ओमअप्रकाश मिश्र नेतृत्वकै समितिलाई नै निरन्तरता दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मिश्र नेतृत्वकै समितिलाई नै निरन्तरता दिने निर्णय गरेको हो । समितिमा पूर्व महान्यायाधिवक्ता खम्मबहादुर खाती,डा. अर्जुनबहादुर कार्की र इस्ट तामाङ गोरखा सदस्य रहने छन् ।
।

यसअघि सोमबार दिउँसो टीआरसीको विषयमा छलफल गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएको थियो । उक्त छलफलमा पुनः समिति गठन गर्ने सहमति भएको थियो ।

लगतै बसेको मन्त्रिपरिषद् बैठकले मिश्र नेतृत्वकै समितिलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।

याे पनि…

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

कुलमान घिसिङ बर्खास्त

सिंहदबार भर्सेस कुलमान : बिल नर्तिने उद्योगमा लोडसेडिङ, जनतालाई उज्यालो !

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ९ : ३४ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन