गेटाफेविरुद्ध रियल म्याड्रिड विजयी « Khabarhub

गेटाफेविरुद्ध रियल म्याड्रिड विजयी


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगामा रियल म्याड्रिडले गेटाफेलाई १-० ले हराएको छ। यो जितसँगै रियलले अङ्क तालिकामा चार अंकको फरक बनाएको छ। रियललाई जित दिलाउने क्रममा आर्डा गुलरले २१ औँ मिनेटमा गोल गरे।

शनिबार हुने कोपा कप फुटबलमा बार्सिलोनासँग फाइनलको तयारीमा रहेको रियलले पहिलो रोजाइको टोलीमा ६ परिवर्तन गरेको थियो।

गएराति नै भएका स्पेनिस ला लिगाका अन्य खेलमा एथलेटिक क्लबले लास पल्मासलाई १-० ले हरायो। सेल्टा भिगोले भिल्लारियललाई ३-० ले तथा डेपोर्टिभो अल्भासले रियल सोसिडाडलाई १-० ले हरायो।

पाँच खेल बाँकी रहँदा बार्सिलोनाको ७६ तथा रियल म्याड्रिडका ७२ अंक छ। एक खेल कम खेलेको एट्लेटिको म्याड्रिड ६३ अङ्कसहित तेस्रो स्थानमा छ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  ७ : ०१ बजे

करण केसीले जापान प्रिमियर लिग खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर करण केसीले जापान प्रिमियर

रास्वपालाई चीनको पत्र : आपसी सम्बन्ध प्रगाढ हुने विश्वास

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले

जितु र मुन्नीले सके ‘कार्की साइँला’को सुटिङ

काठमाडौं – कलाकार जितु नेपाल र नायिका प्रियना आचार्य (मुन्नी)ले

बालेन सरकारमा जान तम्तयार यी ३० अनुहार

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले संविधानको धारा ७६ (१) अनुसार एकल