आर्सनलसँगको बराबरीपछि उपाधिका लागि लिभरपुललाई एक अंकको खाँचो « Khabarhub

आर्सनलसँगको बराबरीपछि उपाधिका लागि लिभरपुललाई एक अंकको खाँचो


११ बैशाख २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लिभरपुललाई इङ्लिस प्रिमियर सिपको उपाधि जित्नका लागि एक अङ्क मात्र बाँकी छ। शनिबार टोटनहाम हस्टस्पर्ससँगको खेलमा लिभरपुललाई एक अङ्क आवश्यक छ। बुधबार भएको खेलमा क्रिस्टल प्यालेस र आर्सनलले २-२ गोलको बराबरी खेले।

घरेलु भूमिमा भएको खेलमा आर्सनलले तेस्रो मिनेटमा नै ज्याकोब किबिरको हेड गोलमा अग्रता लिएको थियो। २७ औँ मिनेटमा क्रिस्टल प्यालेसका एबरेजी एजले गोल गरे। लियोनार्डो ट्रोसार्डले मध्यान्तर अघि गोल गरे।

जियान फिलिप माटेटाले प्यालेसका लागि अर्को पटक बराबरी गोल गरे। ७९ अङ्क भएको लिभरपुलको ५ खेल बाँकी छ । ६७ अङ्क भएका दोस्रो स्थानको आर्सनलको चार खेल बाँकी छ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  ८ : २५ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का