सुनको मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार ? « Khabarhub

सुनको मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार ?


११ बैशाख २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


753
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थानीय बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य २ सय रुपैयाँले वृद्धि भएको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँ पुगेको छ ।  

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । उक्त दिन सुनको भाउमा ७ हजार ५ सय रुपैयाँको भारी गिरावट आएको थियो ।  

आज चाँदीको मूल्य समेत बढेको छ । चाँदीको मूल्य आज ४५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार १० रुपैयाँ कायम भएको छ । 

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  १२ : २१ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौँ- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

अनुशासन कडा बनाउने पहल गर्दै चिनियाँ कम्युनिष्ट पार्टी

काठमाडौं- चीनको सत्तारूढ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले बिहीबार बेइजिङमा सम्पन्न

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई