आन्दोलित शिक्षकले सडकमै गरे रक्तदान (तस्बिरहरू) « Khabarhub

आन्दोलित शिक्षकले सडकमै गरे रक्तदान (तस्बिरहरू)


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आन्दोलनरत शिक्षकहरूले सडकमै रक्तदान गरेका छन् ।

विगत २३ दिनदेखि माइतीघर–नयाँबानेश्वर सडक खण्डमा नाराबाजी, नाचगान गरेर आन्दोलन गर्दै आएका शिक्षक तथा विद्यालय कर्मचारीहरूले आज रक्तदान गरेका हुन् ।

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित चैत २० गतेदेखि निरन्तर सडक आन्दोलनमा छन् । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा भइरहेको आन्दोलन ऐन जारी नहुँदासम्म नरोकिने अडान राख्दै आएका छन् ।

शिक्षकहरूको आन्दोलनका कारण नयाँ शैक्षिक सत्र सुरु भइसक्दा पनि विद्यालय भर्ना र पढाइ सुरु हुन सकेको छैन । 

आज वैशाख ११ गतेदेखि सुरु हुने भनिएको कक्षा १२ को परीक्षा पनि वैशाख २१ गते सारिएको छ भने एसइईको उत्तर पुस्तिका समेत परीक्षण सुरु हुन सकेको छैन ।

तस्बिरहरू : हुलाश शाही ठकुरी

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  २ : ११ बजे

बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

कपिलवस्तु–  जिल्लाको कपिलवस्तु नगरपालिका-६ बर्मेलीस्थित बाणगङ्गा नदीमा शनिबार राति एक्कासि आएको

नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट

दमौली– सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानुले चालु आर्थिक वर्ष २०८३/८४

मधेश प्रदेशमा इन्जिनियरिङ अध्ययन संस्थानको नयाँ क्याम्पस स्थापना गरिने

काठमाडौँ – सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक