इरान आक्रमण बारे ट्रम्पले लेखे संसद्लाई पत्र « Khabarhub

इरान आक्रमण बारे ट्रम्पले लेखे संसद्लाई पत्र


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक केन्द्रमा गरेको हमलाको बारेमा काँग्रेसलाई औपचारिक जानकारी दिएका छन्।

अमेरिकाको राष्ट्रिय स्वार्थमा निहित भएर तथा इजरायल लगायतका हाम्रा साझेदारको सामूहिक सुरक्षालाई ध्यानमा राख्दै इरानको आणविक कार्यक्रमलाई निस्तेज पार्न आक्रमण गरिएको सो पत्रमा उल्लेख छ।

सो पत्रका आक्रमणको लक्ष्य र क्षेत्र निर्दिष्ट रहेको जनाइएको छ। अमेरिकी नागरिकलाई आफ्नै देशमा र बाहिर सुरक्षित राख्न यी सबै गरिएको उनको भनाइ छ।

अमेरिकाको राष्ट्रिय सुरक्षा तथा विदेश नीतिलाई ध्यानमा राख्दै आक्रमण भएको ब्यहोरा संसद्लाई ट्रम्पले लेखेको पत्रमा उल्लेख छ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ७ : ४५ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६