इरान आक्रमण बारे ट्रम्पले लेखे संसद्लाई पत्र « Khabarhub

इरान आक्रमण बारे ट्रम्पले लेखे संसद्लाई पत्र


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक केन्द्रमा गरेको हमलाको बारेमा काँग्रेसलाई औपचारिक जानकारी दिएका छन्।

अमेरिकाको राष्ट्रिय स्वार्थमा निहित भएर तथा इजरायल लगायतका हाम्रा साझेदारको सामूहिक सुरक्षालाई ध्यानमा राख्दै इरानको आणविक कार्यक्रमलाई निस्तेज पार्न आक्रमण गरिएको सो पत्रमा उल्लेख छ।

सो पत्रका आक्रमणको लक्ष्य र क्षेत्र निर्दिष्ट रहेको जनाइएको छ। अमेरिकी नागरिकलाई आफ्नै देशमा र बाहिर सुरक्षित राख्न यी सबै गरिएको उनको भनाइ छ।

अमेरिकाको राष्ट्रिय सुरक्षा तथा विदेश नीतिलाई ध्यानमा राख्दै आक्रमण भएको ब्यहोरा संसद्लाई ट्रम्पले लेखेको पत्रमा उल्लेख छ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ७ : ४५ बजे

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण