क्लब विश्वकप : पिएसजी समूहको विजेता बन्दै दोस्रो चरणमा « Khabarhub

क्लब विश्वकप : पिएसजी समूहको विजेता बन्दै दोस्रो चरणमा


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पेरिस सेन्ट जर्मन (पिएसजी) फिफा क्लब विश्वकपको दोस्रो चरणमा प्रवेश गरेको छ।

सोमबार राति भएको खेलमा सिटल सन्डर्सलाई २-० ले हराउँदै पिएसजी दोस्रो चरणमा प्रवेश गरेको हो।

युरोपेली च्याम्पियन्स पिएसजी समूह ‘बी’को विजेता बन्दै दोस्रो चरण प्रवेश गरेपछि दोस्रो चरणमा समूहको ‘ए’को उपविजेतासँग खेल्ने छ। सायद समूह ‘ए’को उपविजेता इन्टर मिलान या पल्मेराइसु मध्य एक हुने छन्।

३५ औँ मिनेटमा क्राभेत्सेलाको गोलमा अग्रता लिएको पिएसजीका लागि अक्राफ हाकिमीले ६६ औँ मिनेटमा अर्को गोल गरे।

समूह ‘बी’को अर्को खेलमा एट्लेटिको म्याड्रिडले बोटाफागोलाई १–० ले हरायो। एट्लेटिकोका लागि एन्टेनियो ग्रिजम्यानले ८७ औँ मिनेटमा गोल गरे।

समूह ‘बी’मा पिएसजी, बोटाफागो र म्याड्रिडको समान ६ अङ्क भएपछि गोल अन्तरको आधारमा बोटाफागो दोस्रो र म्याड्रिड तेस्रो भए। बोटाफागो समूहमा दोस्रो हुँदै अर्को चरणमा प्रवेश गरेको छ भने इन्टर मिलान बाहिरिएको छ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ८ : ४९ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता