प्रि ओपन सेसन : नेप्सेमा करिब ३ अंकको वृद्धि « Khabarhub

प्रि ओपन सेसन : नेप्सेमा करिब ३ अंकको वृद्धि


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) करिब ३ अंकले बढेको छ ।

सेसनमा नेप्से परिसूचक २.७० अंकले बढेर २६०३.४६ को विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स भने ०.७६ अंक बढेको छ ।

सेसन अवधिमा ३७ कम्पनीका ६१ हजार ८२७ कित्ता शेयर किनबेच हुँदा ३ करोड ६९ लाख ३२ हजार ६०४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार हुँदा २१ वटाको मूल्य बढेको छ भने १६ कम्पनीको मूल्य घटेको छ ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ११ : ०२ बजे

जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो

टोकियो- जापानमा अगस्ट महिनाको बेरोजगारी दर बढेर २.५ प्रतिशत पुगेको

सुशासनका सवालमा सरकार असफल देखियो : खुस्बु ओली

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले सुशासनका सवालमा

सभामुखले भने- आईपीयू बैठकमा बाढीपहिरो र जलवायु असरबारे आवाज उठाउँछु

काठमाडौं– सभामुख डोल प्रसाद अर्यालले अन्तर–संसदीय संघ(आइपीयु)को बैठकमार्फत जलवायु परिवर्तनले

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग