झिनो अंकले घट्यो नेप्से, कारोबार कति ?  « Khabarhub

झिनो अंकले घट्यो नेप्से, कारोबार कति ? 


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले घटेको छ । नेप्से ०.२२ अंकले घटेर २६०० विन्दुमा पुगेको छ । 

दिनभरमा ५ अर्ब ७६ करोड ७८ लाख ९५ हजार रुपैयाँ बराबरको १ करोड ३८ लाख १८ हजार ५५९ कित्ता शेयर कारोबार भएको छ । 

मंगलबार १०७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन । 
आज ३१६ वटा कम्पनी कारोबारमा आउँदा ६२ हजार ७५५ पटक शेयर किनबेच भएको छ । 

१५ मिनेटमा एभरेजिङ मूल्य निर्धारण हुने भएकाले गर्दा ३ बजे बजार बन्द हुँदा झिनो अंकले बढेको बजार पछि घट्न गएको हो ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ३ : १७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै