झिनो अंकले घट्यो नेप्से, कारोबार कति ?  « Khabarhub

झिनो अंकले घट्यो नेप्से, कारोबार कति ? 


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले घटेको छ । नेप्से ०.२२ अंकले घटेर २६०० विन्दुमा पुगेको छ । 

दिनभरमा ५ अर्ब ७६ करोड ७८ लाख ९५ हजार रुपैयाँ बराबरको १ करोड ३८ लाख १८ हजार ५५९ कित्ता शेयर कारोबार भएको छ । 

मंगलबार १०७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन । 
आज ३१६ वटा कम्पनी कारोबारमा आउँदा ६२ हजार ७५५ पटक शेयर किनबेच भएको छ । 

१५ मिनेटमा एभरेजिङ मूल्य निर्धारण हुने भएकाले गर्दा ३ बजे बजार बन्द हुँदा झिनो अंकले बढेको बजार पछि घट्न गएको हो ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ३ : १७ बजे

दसैँका लागि नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– नेपालीहरुको ठूलो चाडपर्व नजिकिदै जाँदा काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा

जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो

टोकियो- जापानमा अगस्ट महिनाको बेरोजगारी दर बढेर २.५ प्रतिशत पुगेको

सुशासनका सवालमा सरकार असफल देखियो : खुस्बु ओली

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले सुशासनका सवालमा

सभामुखले भने- आईपीयू बैठकमा बाढीपहिरो र जलवायु असरबारे आवाज उठाउँछु

काठमाडौं– सभामुख डोल प्रसाद अर्यालले अन्तर–संसदीय संघ(आइपीयु)को बैठकमार्फत जलवायु परिवर्तनले