कप्तानको शतकसँगै भारत र इंग्ल्यान्डको युवा टेस्ट बराबरीमा सकियो « Khabarhub

कप्तानको शतकसँगै भारत र इंग्ल्यान्डको युवा टेस्ट बराबरीमा सकियो


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारत र इंग्ल्यान्डको युवा टोलीको टेस्ट बराबरीमा सकिएको छ। इंग्ल्यान्डले दोस्रो पारीमा ५ विकेटको क्षतिमा ३२४ रन जोड्दै पारी समाप्तिको घोषणा गर्दै ३५५ रनको लक्ष्य दिएको थियो। भारतले खेलको समाप्ति हुँदा ६ विकेटको क्षतिमा २९० रन जोडेको हो।

भारतका लागि कप्तान आयुश महात्रेले ८० बलमा १२६ रन जोडे। उनको धुवाँदार ब्याटिङमा १३ चौका र ६ छक्का समावेश थियो। अभिज्ञान कुन्डुले ४६ बलमा ६५ रन जोडे। इंग्ल्यान्डका राल्फी अल्बर्टले ४ विकेट लिए। अल्बर्टले पहिलो पारीमा पनि ६ विकेट लिएका थिए।

दोस्रो पारीमा भारतका लागि बेन ड्वकिन्स र एडम थोमसले १८८ रनको साझेदारी गरेका थिए। ड्वकिन्सले १३ तथा थोमसले ९१ रन जोडे।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  ७ : ४५ बजे

दसैँका लागि नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– नेपालीहरुको ठूलो चाडपर्व नजिकिदै जाँदा काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा

जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो

टोकियो- जापानमा अगस्ट महिनाको बेरोजगारी दर बढेर २.५ प्रतिशत पुगेको

सुशासनका सवालमा सरकार असफल देखियो : खुस्बु ओली

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले सुशासनका सवालमा

सभामुखले भने- आईपीयू बैठकमा बाढीपहिरो र जलवायु असरबारे आवाज उठाउँछु

काठमाडौं– सभामुख डोल प्रसाद अर्यालले अन्तर–संसदीय संघ(आइपीयु)को बैठकमार्फत जलवायु परिवर्तनले