कागेश्वोरी मनोहरा नगरभित्र तरुण दल अधिवेशन सुरु  | Khabarhub Khabarhub

कागेश्वोरी मनोहरा नगरभित्र तरुण दल अधिवेशन सुरु 


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिहीबार नेपाली कांग्रेस काठमाडौं क्षेत्र न. २ अन्तर्गत नेपाल तरुण दल कागेश्वरी मनोहरा नगर कार्यसमितिको बैठक बसेको छ । पार्टी कार्यालय थलिमा नगर अध्यक्ष प्रेम थापाको अध्यक्षतामा बैठक बसेको हो ।

जिल्लाबाट प्राप्त नब्बे पूर्णकालीन सदस्यता फाराम बिहीबार नगरपालिका अन्तर्गतको छ ओटै वडाभित्र तरुण दल इकाई अध्यक्षलाई अध्यक्ष थापाले फाराम बितरण गरेका छन् ।

साथै पार्टीको इकाई  कार्यसमितिसँग  समन्वय गरि पूर्णकालीन फाराम बाँड्ने छलफल भएको छ । यथाशीघ्र पूर्णकालीन फारम बाँडेर कागेश्वरी मनोहराको तरुण दल अधिवेशन सम्पन्न गरिने छ ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  ७ : २७ बजे

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको