सागर डिष्टिलरीको आइपीओ बाँडफाँड « Khabarhub

सागर डिष्टिलरीको आइपीओ बाँडफाँड


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सागर डिष्टिलरी लिमिटेडले साधारण शेयर (आइपीओ) बाँडफाँड गरेको छ। नेपाल सरकारबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि निष्कासन गरेको आइपीओ बाँडफाँड शुक्रबार गरेको हो।

एक लाख ४५ हजार २०० कित्ता शेयर विदेशमा भएको नेपालीका लागि निष्काशन गरेको थियो। १४ हजार ५२० जना आवेदकलाई १०/१० कित्ताका दरले आइपीओ पाएका छन्।

प्रतिकित्ता १०० रुपियाँका दरले कम्पनीले गत साउन २८ देखि भदौ १ गतेसम्म विदेशीका लागि आइपीओ निष्काशन गरेको थियो।

आइपीओ बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड छ। अब सर्वसाधारणका लागि आइपीओ निष्काशन हुने छ।

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  ९ : ४७ बजे

ग्लोबल आइएमई बैंकको २०औँ साधारण सभा सम्पन्न, शेयरधनीको १० प्रतिशत लाभांश पारित

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारण सभा शुक्रबार

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि : मेरो कार्यदिशा

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत