माबिलुङ्ग इनर्जीको आइपीओ बाँडफाँड « Khabarhub

माबिलुङ्ग इनर्जीको आइपीओ बाँडफाँड


८ भदौ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर (आइपीओ) बाँडफाँड भएको छ। आइपीओ आइतबार बाँडफाँड भएको हो ।

कुल १२ लाख ४८ हजार ९०४ कित्ता आइपीओ निष्काशन गरेको थियो । आवेदन स्वीकृत भएका २१ लाख ९७ हजार ५८२ जनामध्ये एक लाख २४ हजार ८९० जनाले १०/१० कित्ताका दरले शेयर पाएका छन्।

बढी कित्ताका लागि आवेदन दिएका मध्ये चार जनाले भने ११ कित्ताका दरले आइपीओ पाएका छन् । २१ लाखभन्दा बढीले भने शेयर पाएका छैनन् ।

कम्पनीले गत साउन २६ देखि २९ गतेसम्म सर्वसाधारणको लागि आइपीओ निष्काशन गरेको थियो।

प्रकाशित मिति : ८ भदौ २०८२, आइतबार  १० : १४ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको