माबिलुङ्ग इनर्जीको आइपीओ बाँडफाँड « Khabarhub

माबिलुङ्ग इनर्जीको आइपीओ बाँडफाँड


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर (आइपीओ) बाँडफाँड भएको छ। आइपीओ आइतबार बाँडफाँड भएको हो ।

कुल १२ लाख ४८ हजार ९०४ कित्ता आइपीओ निष्काशन गरेको थियो । आवेदन स्वीकृत भएका २१ लाख ९७ हजार ५८२ जनामध्ये एक लाख २४ हजार ८९० जनाले १०/१० कित्ताका दरले शेयर पाएका छन्।

बढी कित्ताका लागि आवेदन दिएका मध्ये चार जनाले भने ११ कित्ताका दरले आइपीओ पाएका छन् । २१ लाखभन्दा बढीले भने शेयर पाएका छैनन् ।

कम्पनीले गत साउन २६ देखि २९ गतेसम्म सर्वसाधारणको लागि आइपीओ निष्काशन गरेको थियो।

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  १० : १४ बजे

बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग

काठमाडौं– युरोपेली सङ्घ (इयू) ले नेपालमा अकस्मात् आएको बाढीबाट प्रभावित

अलपत्र यात्रुका लागि काठमाडौं महानगरको निःशुल्क यातायात सेवा

काठमाडौं- बाढी प्रभावित क्षेत्रमा अलपत्र यात्रुको उद्धारका लागि काठमाडौं महानगरपालिकाले निःशुल्क

भोटेकोशी बाढी : सरकारलाई प्रमुख प्रतिपक्षी दलका नेताको नौ बुँदे ध्यानाकर्षण

काठमाडौं–  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री

बाढीपछि बैरेनी बजारका घरहरूको अवस्था (तस्बिरहरू)

 काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले धादिङको बैरेनी बजारका घरहरू

भोटेकोशी बाढी : अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले बाढीपहिरो तथा प्राकृतिक विपद्का कारण बेपत्ता नागरिकको