बैंकिङ प्रणालीमा लगानीयोग्य रकम अत्यधिक, आइतबार ५० अर्ब खिच्दै राष्ट्र बैंक  « Khabarhub

बैंकिङ प्रणालीमा लगानीयोग्य रकम अत्यधिक, आइतबार ५० अर्ब खिच्दै राष्ट्र बैंक 


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बैंकिङ प्रणालीमा लगानीयोग्य रकम फालाफाल भएको छ । आइतबार (भदौ ८ गते) तरलता व्यवस्थापन गर्नेका लागि नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ खिच्ने भएको छ । 

 केन्द्रीय बैंकले २१ दिनका लागि बोलकबोल माध्यमबाट दिउसो ३ बजेट ५० अर्ब रुपैयाँ खिच्ने भएको हो । ब्याजदर पनि बोलकबोलको माध्यमबाट निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ । 

 बोलकबोल गर्दा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान हुनुपर्ने राष्ट्र बैंकले बताएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  २ : ०३ बजे

एसिसी प्रिमियर कप : साउदीविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो खेलमा

न्युजिल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ को टोली टस जितेर ब्याटिङ गर्दै

काठमाडाैँ – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले

इन्द्र चौधरीलाई यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’

काठमाडाैँ – यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’ युवा सर्जक

भोटेकोशी बाढी: आठ जिल्लामा भेटिए १३ सय ३१ शव, १३ हजारको उद्धार

काठमाडाैँ – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

बाढीले चार जिल्लाका ५५ खानेपानी आयोजना प्रभावित, नुवाकोटमा सबैभन्दा बढी क्षति

काठमाडाैँ – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी