महिला आयोगकी सदस्य आफैंले आफैंलाई तोकिन् कार्यवाहक अध्यक्ष « Khabarhub

महिला आयोगकी सदस्य आफैंले आफैंलाई तोकिन् कार्यवाहक अध्यक्ष


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-राष्ट्रिय महिला आयोगकी सदस्य कृष्ण कुमारी पौडेल खतिवडाले आफैंलाई आयोगको कार्यवाहक अध्यक्ष तोकेकी छन्।

आयोगकी अध्यक्ष कमला कुमारी पराजुली २०८२ असोज ५ गतेदेखि आयोगमा अनुपस्थित भएपछि पौडेलले राष्ट्रिय महिला आयोग ऐन, २०७४ को दफा २० र संविधानको धारा १०१(६) को व्यवस्था उल्लेख गर्दै आफू वरिष्ठतम सदस्य भएकाले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्ने भन्दै सूचना जारी गरेकी हुन्।

उनले पराजुली आयोगमा अनुपस्थित रहँदासम्म कार्यवाहक अध्यक्षका हैसियतमा नियम बमोजिम काम गर्ने जानकारी गराएकी छन्।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  २ : ०२ बजे

आज २०८२ साल माघ १४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १४ गते बुधबार माघ

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश