आगजनीपछि अस्तव्यस्त सर्वोच्च अदालत (तस्बिरहरू) « Khabarhub

आगजनीपछि अस्तव्यस्त सर्वोच्च अदालत (तस्बिरहरू)



काठमाडौं– त्रिपाल टाँगेर न्याय सम्पादन गरिरहेको सर्वोच्च अदालतमा आगोले खण्डर बनाएको दृश्यले अझै द्रविभूत बनाउँछ । 

हाम्रा सहकर्मी किशोर श्रेष्ठले खागमा परिणत सर्वोच्च अदालत हाताभित्रका विविध दृश्यलाई समेटेका छन् । 

जेन जी आन्दोलन क्रममा भएको प्रदर्शनमा सर्वोच्च अदालत पूर्णत क्षति भइ हजारौं फाइल, महत्वपूर्ण दस्तावेज र दर्जनौं सवारी साधन ध्वस्त भएका छन् । 

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ३ : ३७ बजे

सागसब्जी खेतीबाट वार्षिक नौ लाख आम्दानी 

बागलुङ– बागलुङ बजारमा भाडाको जग्गामा सागसब्जी खेतीबाट यहाँका एक दम्पतीले

विधान र कानुनी शासन नै देशको भरपर्दो जग : खिलराज रेग्मी

काठमाडौं – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संविधान र

बाढीपहिरोबाट जलजलाका तीन सय घरपरिवार प्रभावित

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको

श्रीमुक्तिनाथ रथयात्रा : मेची-महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि

काठमाडौँ– वैदिक सनातन धर्मको जगेर्ना, आध्यात्मिक चेतनाको विस्तार र राष्ट्रिय

हिमाली याकपालकको क्षेत्रीय सञ्जाल बन्दै, साझा चुनौतीमा सहकार्य गर्ने

काठमाडौँ– नेपाल, भुटान र भारतका याक तथा चौँरी कृषकले यही