अर्थसंक्षेप : अब कर्मचारीले नियमित कामको भत्ता लिन नपाउने, कुलमानले हितेन्द्र हटाएपछि उठ्यो प्रश्न र ओरालो लाग्यो नेप्से « Khabarhub

अर्थसंक्षेप : अब कर्मचारीले नियमित कामको भत्ता लिन नपाउने, कुलमानले हितेन्द्र हटाएपछि उठ्यो प्रश्न र ओरालो लाग्यो नेप्से


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


930
Shares
  • change font
  • change font
  • change font

कुलमानलाई प्रश्न– हितेन्द्र हटाउने निर्णय जेन–जी आन्दोलनको म्यान्डेट हो ?

भदौ २३ र २४ गते जेन–जी पुस्ताका नेपाली युवाले विश्व इतिहासमा नै रेकर्ड राख्नेगरी भिमकाय विद्रोह गरे । जुन विद्रोहले दुई ठूला कांग्रेस–एमाले दल सहित बनेको दुई तिहाइको सरकारलाई पल्टाइदियो ।

७३ जनाको बलिदान र खर्बौं बराबरको सार्वजनिक तथा निजी सम्पत्तिको ध्वंसको आधारमा अहिले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी अन्तरिम सरकार बनेको छ ।

मूलतः जेन–जी आन्दोलनको जनादेशको आधारमा बनेको सरकारले सुरुवाती दिनमा केही लोकप्रिय निर्णय गरेको छ । तर एउटा निर्णय भने जेन–जी आन्दोलनको मर्ममाथि नै प्रश्न उठाउनेगरी निर्णय गरेको छ ।

विद्रोहात्मक शैलीको जेन–जी आन्दोलन भ्रष्टाचार, नेपो बेबिज र प्रत्यक्ष कार्यकारी प्रमुखको निर्वाचनको विषयलाई लिएर सामाजिक सञ्जालबाट आधार तयार गरेर गरिएको थियो ।

दशैँ तिहार अफर : भाटभटेनीबाट किनमेल गर्दा टाटा पन्च ईभी जित्ने अवसर

चीन जोड्ने सडक सञ्जाल सुधारमा सहयोगको अपिल

अर्थमन्त्री भन्छन्- नोटबन्दीबारे छलफल भएको छैन, तत्काल त्यस्तो हुँदैन

अर्थमन्त्री रामेश्वर खनालले ५ सय र १ हजार दरका नोटको नोटबन्दी गर्ने चर्चामा सत्यता नभएको बताएका छन्।

बुधबार बिराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले नोटबन्दी गर्ने बिषयमा कुनै छलफल नै नभएको बताएका हुन् ।

भारत सरकारले लगाएको एकीकृत कर प्रणाली गुड्स एन्ड सर्भिस ट्याक्स (जीएसटी) का कारण नेपाली उद्योगलाई परेको प्रभाव बारे सोधिएको प्रश्नमा अर्थमन्त्री खनालले जीएसटीका कारण कुनै क्षति पुग्ने नदेखिएको बताए ।

क्षति पुग्ने अवस्था भए सुधार गरिने जानकारी उनले दिए । त्यस्तै उनले संविधान अनुसार बनेका प्रदेश संरचना खारेज नहुने स्पष्ट पारेका छन् ।

महँगा र विलाशी वस्तु किन्न निषेध, वितरणमुखी कार्यक्रम पनि रोकिए

अर्थमन्त्री खनालको निर्णय : सबै स्वकीय सचिवको जागिर खाेसियाे

प्रदेश संरचना खारेज हुँदैन : अर्थमन्त्री खनाल

ओरालो लाग्यो नेप्से, १९३ वटा कम्पनीको सेयर मूल्य घट्यो

बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २७.८९ अंकले घट्यो । आज नेप्सेमा ४ अर्ब १२ करोड ४८ लाख २१ हजार रुपैयाँको कारोबार हुँदा नेप्से घटेर २६५४.३५ अंकमा झरेको हो ।

आज नेप्सेमा भएको कारोबारमा १९३ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो भने ५३ वटा कम्पनीको सेयर मूल्य बढ्यो । त्यस्तै, आज ५ वटा कम्पनीको सेयर मूल्य भने यथावत रहेको छ ।

बुधबारको भएको सेयर कारोबारमा माथिल्लो मैलुङ खोला जलविद्युतको सेयर कारोबार गर्नेहरूले सबैभन्दा धेरै नाफा आर्जन गरे भने उन्नति सहकार्य लघुवित्तको सेयर कारोबार गर्नेले सबैभन्दा धेरै गुमाए ।

क्यान्टिनबाटै राजस्व सङ्कलन सुरु

शुक्लाफाँटा नगरपालिकामा तीन करोड बढीको क्षति

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ७ : ११ बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

असोज– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल

यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन

कर्णाली– कर्णाली प्रदेशका यातायात कार्यालयहरूबाट आर्थिक वर्ष २०८२–८३ मा ३५

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको

आफ्नै नक्कली भिडियो देखेर हैरान सलमान, एआईदेखि पापाराजीसम्म किन उठाए गम्भीर प्रश्न ?

बलिउड अभिनेता सलमान खानले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग गरेर

शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

काठमाडौँ– शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति