गायिका नितु पौडेलको निधन | Khabarhub Khabarhub

गायिका नितु पौडेलको निधन


७ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गायिका नितु पौडेलको निधन भएको छ ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।

उनको शुक्रबार बिहान ८ बजेतिर निधन भएको प्रहरीले जानकारी दिएको छ ।

केही दिनअघि उनले अनामनगरस्थित एउटा स्टुडियोमा आत्मदाहको प्रयास गरेकी थिइन् ।

घटनापछि प्रहरीले गायक बाबुल गिरीलाई बोलाएर सोधपुछ गरेको थियो ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  १ : ३९ बजे

छठपर्वमा सुरक्षाका लागि मधेशमा ‘अप्रेसन आस्था’ लागू

धनुषा- तराई मधेशको मुख्य पर्व छठलाई लक्षित गर्दै शान्ति सुरक्षाका

छठमा धाप ड्यामको पानी बागमतीमा बगाइने

काठमाडौँ- नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको रौनक सकिएसँगै अब भने

रुकुम पश्चिम जिप दुर्घटना : ज्यान गुमाएकाहरू सबै चर्चबाट घर फर्किँदै थिए

काठमाडौँ- रुकुम पश्चिम जिल्लाको सदरमुकाम मुसिकोटबाट आठबिसकोट नगरपालिका–३ स्यालाखदीतर्फ जाँदै

धानको उचित मूल्य नपाउँदा किसान चिन्तित

सुदूरपश्चिम – आफ्नो बर्खे धानबाली काटेर भित्र्याइसकेका किसान धान बिक्री

आँबुखैरेनीका महिलाले बेचे रु सात लाखको सयपत्री

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकटार महिला लघु उद्यमी समूहले