साखर सडक भाँसिदा पृथ्वी राजमार्ग एकतर्फी « Khabarhub

साखर सडक भाँसिदा पृथ्वी राजमार्ग एकतर्फी


७ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मुग्लिन–आँबुखैरेनी खण्ड अन्तर्गतको साखर सडक भाँसिदा पृथ्वी राजमार्ग एकतर्फी रुपमा सूचारु भएको छ ।

सो स्थानमा शुक्रबार सडक भासिएपछि साधनको चाप बढ्दै गएकाले जाम भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको हो ।

‘साखर क्षेत्रमा सडक एकतर्फी सञ्चालनमा रहेकाले सवारीको चाप अत्यधिक भएको र त्यसको असर नारायणगढ–मुग्लिन सडकमा समेत परेको छ,’ सडक डिभिजनले शुक्रबार दिउँसो जारी गरेको सूचनामा उल्लेख गरिइएको छ ।

उक्त सूचनामा डिभिजनले पहिरो सम्भावित स्थान र पुलमाथि सवारी साधन नरोक्न सवारी चालकलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ४ : ३२ बजे

मुस्ताङमा चार हजारभन्दा बढीको आँखा परीक्षण

मुस्ताङ- जिल्लाका पाँच पालिकामा चार हजारभन्दा बढीको आँखा परीक्षण गरिएको

भारतीय प्रतिशोधले पाकिस्तानको नेतृत्व त्रसित

इस्लामावाद- अप्रिल २२ मा जम्मू–काश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारतले

वैतेश्वरका सुत्केरी गृहिणीलाई नि:शुल्क इन्डक्सन चुलो 

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाले पालिका भित्रका सुत्केरी महिला आमाहरूलाई विद्युतीय

एनपिएल ट्रफीसहितको टोली सम्मानित

गुल्मी- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्सको