स्पेनिस ला लिगा : एल्चेले कडा चुनौची दिँदा रियल म्याड्रिड बराबरीमा रोकियो « Khabarhub

स्पेनिस ला लिगा : एल्चेले कडा चुनौची दिँदा रियल म्याड्रिड बराबरीमा रोकियो


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल म्याड्रिड बराबरीमा रोकिएको छ। एल्चेले कडा टक्कर दिएपछि रियल २-२ को बराबरीमा रोकिएको हो।

प्रतिस्पर्धात्मक खेलमा एल्चेले सुरुवाती अग्रता लिएको थियो। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको प्रतिस्पर्धाको दोस्रो हाफको ५३ मिनेटमा एलेक्स फेबासले गोल गर्दै एल्चेका लागि अग्राता दिलाएका थिए।

खेलको ७८ औं मिनेटमा रियलका लाडि डिन हुइजसेनले बराबरी गोल फर्काए भने त्यसलगत्तै ८४ मिनेटमा एल्चेका लागि अल्भारो रोड्रिगेजले थप एक गोल गर्दै खेल आफ्नो पक्षमा पारे।

खेलको ८७ मिनेटमा जुड बेलिङ्घमले गोल गर्दै रियललाई हारबाट जोगाए र खेल बराबरीमा पुर्याए। खेलको अन्तिम अतिरिक्त समयमा एल्चेका भिक्टर चुस्टले रातो कार्ड भोगेका थिए।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ६ : ५४ बजे

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्